Nepali name in foreign brand

तपाई धेरैजसो विदेशी ब्रान्डका सामान, लत्ता–कपडा प्रयोग गर्नुहुन्छ होला, तर के तपाईले कहिल्यै अन्तर्राष्ट्रियस्तरको विदेशी ब्रान्डमा नेपाली नाम राखेको सुन्नु वा भेट्नु भएको छ ? यदि छैन भने निम्न छन्, नेपाली नामबाट सञ्चालित अन्तार्राष्ट्रिय ब्रान्ड ।

काठमाण्डु – न्युजिल्यान्डमा अवस्थित ‘काठमाण्डु’ नामक ब्रान्डले खुद्रा तथा भण्डारमा विभिन्न सामाग्री तथा औजार उत्पादन तथा बिक्रि वितरण गर्ने काम गर्छ । यस ब्रान्डले बच्चा, महिला र पुरुष सबैले प्रयोग गर्ने सामाग्री, कपडा तथा औजारहरु उत्पादन गर्छ । बिशेषगरी घुम्न, विश्व यात्रामा निक्लदा वा साहसीक यात्रामा निस्कदा प्रयोग गर्ने जस्तै, ज्याकेट, सुट, ब्याग, सिलिपिङ ग्रिअर, क्याप्पिङ टेन्ट, जुत्ता–चप्पल, टेक्ने लठ्ठीदेखि लिएर आवश्यक सम्पूर्ण कपडा, सामाग्री तथा औजार उत्पादन गर्छ । न्यूजिल्यान्ड, अस्ट्रेलिया र यूकेमा गरी १ सय ३० भन्दाबढी यस ब्रान्डको बिक्रि तथा वितरण शाखाहरु छन् र ‘काठमाण्डु’ नाम पक्कै पनि हाम्रो नेपालको राजधानी हो ।

अन्नपूर्ण पिक्चर्स – लस एन्जल्समा फिल्म उत्पादन र वितरण गर्ने एक कम्पनी हो । यस कम्पनीकी संस्थापक मेगन इलिसन सन् २००६मा नेपलमा हिमाली पैदल यात्रा गरी फर्केपछि उनले कम्पनीको नाम ‘अन्नपूर्ण पिक्चर्स’ राखिन् । सन् २०१३ मा ‘हर’ र ’अमेरिकन होस्टेल’ फिल्मबाट विभिन्न विधाका १५ वटा अवार्ड यस संस्था एक्लैले जितेको थियो ।

एभरेष्ट मसाला – एभरेष्ट ब्रान्डको एभरेष्ट मसाला भारतमा निकै स्वादिलो भोजन बनाउने मसलाको रुपमा चिनिन्छ । सन् २००७ को अध्ययनलाई हेर्दा भारतको सबैभन्दा ठूलो र उत्कृष्ट मसलाको रुपमा मुम्बईमा रहेको एभरेष्ट ब्रान्ड थियो । विश्वमा यस ब्रान्डको मसला नियमित प्रयोग गर्ने २० लाखभन्दा बढी छन् ।

नेपाल इभो जिटिएस – ‘नेपाल इभो जिटिएस’ इटालियन ब्रान्ड ‘ल स्पोर्टिभा’को एक उत्पादन हो, जुन सन् १९२८ मा नर्सिसो डिलेडियोले नाम राखे । ‘ल स्पोर्टिभा’ ब्रान्ड खुट्टामा लगाउने सामाग्री उत्पादनमा विश्व चर्चित नाम हो । बिशेषगरी, हिमाल चढ्ने, चुली चढ्ने मानिसले प्रयोग गर्ने जुत्ता उत्पादन गर्ने यस ब्रान्ड विश्वव्यापी रुपमा युरोप र उत्तर अमेरिकामा प्रसस्तै प्रयोग गरिन्छ ।

मुस्ताङ – यो एउटा अमेरिकी कार उत्पादक कम्पनी हो । खासमा, मुस्ताङको अंग्रेजी अर्थ हुन्छ स्वतन्त्र कुद्ने घोडा । यद्यपी, मुस्ताङ नेपालको एक हिमाली जिल्लाको नाम पनि हो ।

mustang american car

गोर्खा सिगर – यो हातले बनाइने एक चुरोट कम्पनीको नाम हो । केही समिति मात्रै चुरोट उत्पाद गर्ने यस कम्पनी विश्वकै सबैभन्दा महंगो चुरोट कम्पनी हो । प्रत्येक बट्टाको मुल्य २५ हजार डलर पर्ने यस कम्पनीको नामको स्रोत नेपालका गार्खाली हुन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s